सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाण्डौ महानगरमा बालेन शाहलाई २६ सयभन्दा धेरै मतको अग्रता

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लैजानु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार उहाँले ५ हजार ६ सय ६५ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ६ सय ४० मत प्राप्त गर्नु भएको छ ।

Sana Kishan

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले ५ हजार ८ सय ४४ मत ल्याउनु भएको छ । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले एक हजार ६ सय ९ मत प्राप्त गर्नुभएको छ । उज्यालो अनलाईन बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.