सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीको दशरथचन्द नगरपालिका २ मा एमालेका सुर्य बोहरा प्यानल सहित विजयी

127
Sana Kishan

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ मा नेकपा एमालेका सुर्य बहादुर बोहरा विजयी भएका छन् । वडा नं २ मा बोहरा प्यनल सहित विजयी भएका हुन् । उनी नेपाली काँग्रेसका तेजबहादुर बोहरालाइ ७८ मतले पराजित गर्दै विजयी भएका हुन् । ७४ सालको चुनावमा उनि नेपाली काँग्रस संग ६ मतले पराजित भएका थिए ।

Karnali Traders

अन्तिम मत परिणाम अनुसार एमालेका सूर्यबहादुर बोहराले ९५६ मत प्राप्त गरे भने कांग्रेसका तेजबहादुर बोहराले ८७८ मत प्राप्त गरे ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

72  +    =  74