सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दशरथचन्द ९ मा एमाले विजयी

Far weast coaching ad
313
Sana Kishan

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा एमाले विजयी भएको छ । सो वडामा एमालेका मोहनदेव जोशी ७२४ मत सहित वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिचन्द्र जोशीले ३७० मत प्राप्त गरे ।

Karnali Traders

गएको स्थानीय तहको निर्वाचनमा सो वडामा नेपाली कांग्रेसले जित हात पारेको थियो । गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी भएका हरिचन्द्र जोशी यो पालिको निर्वाचनमा भने पराजित भएका छन् । सगुन खबर

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.