सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीको पाटन ९ मा लोकेन्द्र भण्डारीलाई हराउदै भाटको प्यानलसहित बिजयी

77
Sana Kishan

बैतडी,बैतडीको पाटन ९ मा कालु सिंह भाट बिजयी भएका छन् । गठबन्धनका नेता कालु भाटले एमाले नेता एवं निवर्तमान वडा अध्यक्ष लोकेन्द्र भण्डारीलाई ३९ मतले पराजित गर्दै प्यानलै बिजयी भएका हो ।

Karnali Traders

कालु भाटले ५६७ मत ल्याए भने लाकेन्द्र भण्डारीले ५२८ मत ल्याए । वडा सदस्यमा प्रोम भाट, शंकर भट्ट, जयन्ती बिजले र बिमला टेलर वडा सदस्यमा बिजयी भएका हुन् । स्टार बुलेटिन बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  16  =  21