सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी जिल्लाको पञ्चेश्वर २ को अध्यक्षमा माओवादीका चन्द विजयी

156
Sana Kishan

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं २ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट गठबन्धनका साँझा उम्मेदवार बिरेन्द्र बहादुर चन्द ४ सय ६ मत ल्याएर वियजी भएका छन् ।

Karnali Traders

एमालेका अर्जुन मंगोलालाइ पराजित गर्दै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी अर्जुन मंगोलाले  ३सय ५६ल्याएका हुन् । वडा नं २ मा काँग्रेस, माओवादी र एकीकृत समाजवादीको चुनावी गठबन्धन थियो ।  सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  28  =  38