सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढी उपमहानगरपालिकामा मतान्तर फराकिलो बनाउँदै हमाल, हमाल वडभन्दा ८६ मतले अगाडी

Far weast coaching ad
335
Sana Kishan

काठमाडौँ – धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २७८ मत पाएका छन ्। ६५३ मत गणना हुँदा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २०१ मत ल्याएका छन् ।

Karnali Traders

हमाल वडभन्दा ८६ मतले अघि छन् । यस्तै एमालेका उम्मेदवार रणबहादुर चन्दले ४८ प्राप्त गरेका छन्। धनगढी उपमहानगरमा हालसम्म ११७ मत बदर भएका छन् । अहिले वडा नं. १ को मतगणना भईरहेको छ । उपहार खबर

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.