

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका शिवराज जोशीले जीत हासिल गरेका छन् । उनले ठूलो मतान्तरले जीत हासिल गरेको एक काँग्रेस नेताले जानकारी दिए । यस्तै गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार रामदत्त जोशी आरडी ले अग्रता कायमै राखेका छन् ।
सिफारिस

