सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलडाँडीको अध्यक्षमा कांग्रेस र एमालेको कडा टक्कर, उपाध्यक्षमा कांग्रेसको फराकिलो मतान्तर

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता हाशिल गरेको छ । अध्यक्षमा कांग्रेस हरिशचन्द्र रानाले ९ सय ६४ मत र उपाध्यक्षका उम्मेदवार शान्ति नाथले १ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् ।

 

यस्तै अध्यक्षमा नेकपा एमालेका अक्कल बहादुर बिष्टले ९ सय ५२ मत ल्याएर कांग्रेसका उम्मेदवारलाई पछ्याउँदैछन् । निर्वाचन कार्यालयका अनुसार एमालेका उपाध्यक्षका उम्मेदवार फूलदेवी रानाले १ हजार १ सय ४६ मत ल्याएका छन् ।

 

Sana Kishan

यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका इश्वरीदत्त भट्टले १ सय ८२ र उपाध्यक्षका उम्मेदवार कल्पना गिरीले ३ सय ३ मत प्राप्त गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

वडा नम्बर ५ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको निर्वाचन अधिकृत सुरेन्द्र केसीले जानकारी दिए । दैनिक सञ्चार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.