सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाण्डौमा बालेनले अग्रता बढाउँदै

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राख्नुभएको छ ।

पछिल्लो मत परिणामअनुसार उहाँले १२२८ मत प्राप्त गर्नुभएको छ ।

Sana Kishan

एमालेका केशव स्थापितले ८७१ र गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ६९९ मत प्राप्त गर्नुभएको छ ।

World Link Ads
Mahakali Polytechnic

उपमेयरमा एमालेकी सुनिता डङ्गोलले ६०२ मत र गठबन्धनको तर्फबाट रामेश्वर श्रेष्ठले १२६ मत प्राप्त गर्नुभएको छ ।उज्यालो अनलाईन बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.