सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलडाँडीमा काँग्रेसले लियो अग्रता, एमाले ४१९ मतले पछाडि

181
Sana Kishan

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उम्मेदवारका अग्रतालाई कायम राखेका छन् । बेलडाँडी गाउँपालिका वडा नं. १ को १२०५ र वडा नं. ५ को १०८७ मत गणना हुँदा काँग्रेस उम्मेदवा।ले अग्रतालाई निरन्तरता दिएका छन् ।

Karnali Traders

काँग्रेसले अध्यक्षमा १०१६, एमाले ५९७ र माओवादी केन्द्र ३२७ मत पाएको छ । यसैगरी उपाध्यक्षमा काँग्रेस ९६५, एमाले ७३९ र माओवादी केन्द्र १९६ मत पाएको छ ।

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.