
काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन्।
उनी ताजा अवस्थामा ५८३ मतका साथ अग्रस्थानमा रहेका छन्। उनलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार केशव स्थापित ४८८ मत प्राप्त गरेका छन्।


त्यस्तै नेपाली कांग्रेसका सिर्जना सिंहले ३४० मत ल्याएका छन्।
