सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एमालेको सुरुवाती अग्रता

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । स्थानीय तह निर्वाचनमा एमालेका मेयर पदका उम्मेदवार लोकेन्द्र प्रशाद पन्तले सुरुवाती अग्रता लिएका हुन् ।

Sana Kishan


त्यहाँ एक सय २६ मत गणना हुदाँ मेयरमा एमालेले ५६, कांग्रेसले ३६, माओवादी केन्द्रले २१ र समाजवादीले २ मत पाएको छ । वडा नम्बर १ को मत गणना भईरहदाँ उप मेयरमा एमालेले ३६, काग्रेसले ३६, माओवादी केन्द्रले २४ मत प्राप्त गरेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.