सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

 बैतडी जिल्लाको सिगास १ मा कांग्रेसका रामचन्द्र ऐरी बिजयी

बैतडीको सिगास गाउँपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र ऐरी ३५६ मत ल्याएर बिजयी भएका हुन् । निकटतम प्रतिद्धन्द्धी एमालेका गगन सिंह धामी १९३ मत ल्याएका हुन् ।
माओवादीका नेता केशव भट्टले १५८ मत ल्याएका हुन् ।

नेकपा एसले भान सिंह धामी ७६ ल्याएका हुन् ।

Sana Kishan

राप्रपाले ८ मत ल्याएको छ । स्टार बुलेटिन

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.