सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बालेन साहसँग केशव स्थापितको मतान्तर घट्न थाल्यो

263
Sana Kishan

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको मतको अनुपात घट्न थालेको छ । उनका प्रतिद्वन्द्वीहरु केशव स्थापित र सृजना सिंहले मतान्तर घटाउन थालेका छन् ।

बालेन पछिल्लो मतगणनामा स्थापितभन्दा झीनो मतले मात्र अगाडि छन् । सृजना सिंह भने केही पछि छिन् । यही अनुपातमा मत रहेमा बालेन पछि पर्ने अवस्था देखिएको छ ।

Arus
Karnali Traders

सुरुवाती अग्रता लिएपनि बालेनले रैथाने नेवारहरुको बाहुल्य रहेको वडामा मत कम ल्याउन थालेको बुझिएको छ । reportersnepal बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.