सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लफाँटा नगरपालिका प्रमुखको प्रारम्भिक( दोस्रो) मतगणनामा गठबन्धनका उमेदबार ऐरको अग्रता

Far weast coaching ad
207
Sana Kishan

शुक्लफाँटा नगरपालिका प्रमुखको प्रारम्भिक( दोस्रो) मतगणनामा गठबन्धनका उमेदबार नवराज ऐरको अग्रता
शुक्लाफाँटा वडा नम्बर १ मा २०० मतगणना प्रारम्भिक मतगणनामा गठबन्धनका उमेदबार नवराज ऐर ले अग्रता लिएका छन । शुक्लफाँटा नगरमा १२ वडा रहेका छन ।

Arus

३मेयर –
रणबहादुर महरा (सूर्य) –५१
चिन्तामणि भट्ट (रुख) –३७
नवराज ऐर (हँसियाहथौडा) –७३
जितसिंह भण्डारी (हलो) –

Karnali Traders

३उपमेयर –
मोनिका भट्ट (सूर्य) –५०
कल्पना पन्त (रुख) –३३
माधव पन्त (कलम) – ४५

३वडाध्यक्ष –
उत्तरदेव भट्ट (सूर्य) –७३
सुवर्ण विष्ट (रुख) – ५४
हरिश विष्ट (कलम) – २
दोस्रो अपडेट
शुक्लाफाटामा पछिल्लो मेयर अपडेट
हसिया हतौडा – १२८
सुर्य – ८५
रुख – ६६

Samriddhipost बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.