सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौँ महानगर अपडेट : १५ सय मत गणना सकियो, बालेनले ल्याए ५६८

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् ।

उनले अहिलेसम्म १५ सय मत गणना सकिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।

Sana Kishan

जसमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५६८ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

काँग्रेस उम्मेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् । प्रशासन अनलाईन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.