सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी जिल्लाको दोगडाकेदारमा गठबन्धनको शुरुवाती अग्रता

74
Sana Kishan

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकामा गठबन्धनका उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् । वडा नं १ को ५० मत गणना हुँदा गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका देवराज जोशीले २२ मत, एमालेका चक्र कार्कीले १९ र राप्रपाका उम्मेदवारले १ मत ल्याएका छन् ।

Karnali Traders

यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माअ‍ोवादी केन्द्रका नवराज भट्ट (कुसुम)ले १८ र एमालेकी पार्वती ऐरी कार्कीले १८ मत ल्याएकी छिन् । मतगणना जारी रहेको छ । सगुन खबर बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  60  =  66