सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिकामा कांग्रेसको अग्रता

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर १ को मतगणना कार्य जारी छ । २ सय मतगणना हुँदा भीमदत्तमा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवारले अग्रता लिएका छन् ।

Sana Kishan

कांग्रेसले ९५, एमालेले ३३ , एकीकृत समाजवादीले २८ र राप्रापाले १९ मत प्राप्त गरको छ । यस्तै उपमेयर तर्फ कांग्रेसले ८२, नेकपा माओवादी केन्द्रले ४९, नेकपा एमालेले ३४ र राप्रपाले ११ मत पाएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.