सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको बेलौरी १ मा माओवादी केन्द्र विजयी

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका १ को मतगणना सकिएको छ । जहा माओवादीका धन बहादुर विष्ट निर्वाचित भएका छन ।

Sana Kishan

विष्टले एमालेका नवराज शाहीलाई १ सय ७ मतको अन्तरले हराउँदै निर्वाचित भएका छन् । विष्टले ६ सय ५९, एमालेका शाहीले ५ सय ५२ र काँग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका थिए । बेलौरी १मा १ हजार ६ सय ४८ मत खसेका थिए । बेलारीमा माओवादीले प्रमुख, उप प्रमुखमा समेत अग्रता कायमै राखेका छ । पश्चिम प्रेस

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.