सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिल्लाको मालिकार्जुन–१ मा एमाले प्यानल सहित विजयी

Far weast coaching ad
238
Sana Kishan

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकामा–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। नेकपा एमालेका रमेश बोहरा २ सय ९१ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

 

Karnali Traders

बोहराका प्रतिद्वन्द्वी काँग्रेसका गौर सिंह बोहराले १ सय ४८ मत ल्याएका थिए । भने स्वतन्त्रबाट दुर्गा चैसिरले १ सय ३६ मत मात्रै ल्याएका थिए । ४ जना वडा सदस्य पनि एमालेकै निर्वाचित भएका छन् । उपहार खबर

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.