सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लाको दोगडाकेदार र पञ्चेश्वरमा मतगणना सुरु

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकामा मतगणना सुरु भएको छ । सर्बदलिय बैठक सम्पन्न भएर अहिले पालिकामा मतगणना सुरु भइसकेको बताइएको छ ।

Sana Kishan

१२ बजेर ४० मिनेटबाट पालिकामा मतगणना सुरुभएको हो । दोगडाकेदारमा वडा नं १ बाट गणना भइरहेको छ । यस्तै पञ्चेश्वर गाउँपालिकमा पनि मतगणना सुरु भएको छ । अहिले वडा नं ६ बाट मतगणना भइरहेको एमाले नेता दशरथ मंगोलाले बताए । सगुन खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.