सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीको दशरथचन्द नगरपालिका ११ को वडा अध्यक्षमा एमालेका पन्त विजयी

158
Sana Kishan

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा नं ११ को वडा अध्यक्षमा एमालेका जयदत्त पन्त विजयी भएका छन् । पन्तले ३३४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका पद्यमादत्त पन्तले २९५ मत ल्याए ।

यस्तै दलित महिला सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्य र खुला दुई सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

Arus
Karnali Traders

पन्त गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । सगुन खबर

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

3  +  5  =