Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महेश पन्तको घरदैलो अभियानः मतदाता भन्छन् ‘जुझारु युवा हुनुहुन्छ, हामी भोट दिन्छौँ’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २६, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर : स्थानीय तहको निर्वाचन आउँन पाँच दिन मात्रै बाँकी छन् । उम्मेदवारहरु जनताको घरदैलो अभियानमा छन् । यस पटकको स्थानीय निर्वाचनमा अधिकांश मतदाताको रोजाईमा छन् युवा उम्मेदवार । त्यही युवा उम्मेदवारको पङ्तीमा पर्छन्, नेकपा एमालेका युवा नेता महेश प्रशाद पन्त । ३९ वर्षिय युवा पन्तलाई एमालेले भीमदत्त नगरपालिकाको मेयर पदको उम्मेदवार बनाएको छ । मतदाताको रोजाईमा युवा पर्दा पन्तको उम्मेदवारी पनि बलियो बन्दैँ गएको छ । पार्टी संगठनका हिसाबले भीमदत्तमा बलियो रहेको एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग मात्रै रहेको नेताहरुको बताउछन् । अघिल्लो निर्वाचनमा मेयर जितेको एमालेले यस पटक पनि नेतृत्व हात पार्ने दाउमा छ । नेतृत्वका लागि एमाले अघिल्लो सरकारले गरेका कामहरु र अधुरा कार्यको निरन्तरतासहित नयाँ योजना लगेर जनतामाझ गएको छ ।

स्थानीय परिवेशबारे जानकार एक स्थानीयले भने ‘यस पटकको चुनावमा युवा उम्मेदवारहरुप्रति मतदाताको आर्कषण देखिन्छ, पुराना नेता भन्दा पनि युवाहरुको सक्रियता बढ्दो छ ।’ उनले अगाडी थपे ‘राजनितिमा मात्रै नभई सबै क्षेत्रमा युवाहरु नेतृत्व हावि हुदैँ गएको छ, युवाहरुले राम्रो काम गरेर पनि देखाका उनीहरुप्रति जन विश्वास पनि बढ्दो छ ।’ भीमदत्तमा एमाले र कांग्रेसबिच मात्रै मुख्य प्रतिस्पर्धा देखिएकाले त्यसको रोजाईमा एमाले उम्मेदवार पन्त नै रहेको उनको बुझाईछ । लामो समयदेखि राजनितिमा सक्रिय कांग्रेसका पदम बोकटी भने पाका उम्मेदवारको पंङ्तीमा पर्छन् । भीमदत्त–१८ का वडा कमिटि सचिव विवेश भट्टले मतदातामा युवालाई भोट दिन आतुर रहेको बताए ।

पन्नसँगै घरदैलो अभियानमा रहेका भट्टले मतदातालाई उद्धित गदैँ भने ‘तपाई जुझारु युवा हुनुहुन्छ, हामि युवालाई मत दिन्छौ, युवा नेतृत्वले नगरको विकासमा सक्रिता दिन सक्छ् ।’ निर्वाचन नजिकिदैँ जाँदा पार्टीको पक्षमा जनमत बलियो बन्दैँ गएको उनले बताए । पार्टी संगठनको हिसाबले हामी बलिया छौँ, नगरले युवा उम्मेदवार पाउँदा हाम्रो पक्षमा उत्साहपुर्ण जनमत सिर्जना हुदैँ गएको छ । सचिव भट्टले भने ‘भीमदत्तमा बहुमत वडासहितको एमालेको जित सुनिश्चित छ ।’ त्यस्तै एमालेले उप–मेयरमा सुशासन विज्ञ भुवन कुवँर केसीलाई उम्मेदवार उठाएको छ । यसले एमाले नेतृत्वको सरकार बने नगरको विकाससँग सुशासन पनि कायम हुने अपेक्षा गरिएको छ । आफुहरुको टिम नै बलियो भएकोले भीमदत्तमा एमालेले मेयर उप–मेयर जित्ने एमाले नेताहरुको दावि छ । ईसुदूर दर्पण बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
राजनीति

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व