सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

महेन्द्रनगरको होटलमा २१ वर्षीय युवक मृत फेला

1,138
Sana Kishan

कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन्।

भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

Arus
Karnali Traders

उनका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ। ‘अहिले होटललाई सील गरिएको छ, अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मृत्युको कारण खुल्न सकेको छैन ।’

Nepali Khaja

घटना पछि आक्रोशित मृतकका आफन्तहरुले अहिले होटलमा ढुङ्गामुढा गरिरहेका छन्। गोकुल जोशीले नेपालखबरमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

82  +    =  83