सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको बेदकोट नगरमा बाम गठबन्धनका उम्मेदवारको चुनावी प्रचार प्रसार तिव्र

कञ्चनपुरको बेदकोट नगरमा बाम गठबन्धनका उम्मेदवारको चुनावी प्रचार प्रसार तिव्र पारिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीककृत समाजवादी पाटीले बेदकोट नगरमा बाम गठबन्धन गरेका छन । बाम प्रगतिशल गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार रामचन्द्र रेग्मी र उप मेयर हिरा जैसी(सीमा) सहितका उम्मेदवार नेता कार्यकर्ता चुनावी प्रचारप्रसार तिव्र पारेका हुन । चुनावी एजेण्डा लिएर उनीहरु गाँउ गाँउ टोल घर घरमा पुगिरहेका छन । बाम गठबन्धनको पक्षमा जनलहर बढ्दै गएको नेताहरुको दावि गरेका छन । बाम गठबन्धनका उसम्मेदवारले नगरको सम्बृद्धिका लागि काम गर्ने प्रण गर्र्दै चुनावी अभियानमा जुटेका छन । खडक रावलले जनसरोकार पोस्टमा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.