सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोदावरी नगरपालिकाको मेयरमा एमालेको तर्फबाट तीन जनाको नाम सिफारिस

गोदावरी नगरपालिकाको मेयरमा तीन जनाको नाम सिफारिस भएको छ । नेकपा एमाले जिल्ला कमिटी कैलालीले ३ जनाको नाम प्रदेशमा सिफारिस गरेको हो ।

Sana Kishan

नेकपा एमाले गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट,हालका मेयर एबम प्रदेश कमिटी सदस्य हरि सिं साउँद र प्रदेश कमिटी सदस्य मान बहादुर रावलको नाम सिफारिस भएको एमाले कैलाली स्रोतले बताएको छ । अब मेयरको टुङो भने प्रदेश समिटीले लगाउने भएको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.