सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोट नगरपालिका प्रमुख चन्द समाजवादी कञ्चनपुर जिल्ला उपाध्यक्षमा चयन

Far weast coaching ad
286
Sana Kishan

कञ्चनपुर । बेदकोट नगरपालिका प्रमुख अशोक कुमार चन्दलाई नेकपा एकीकृत नेकपा समाजवादी पाटी कञ्चनपुरको जिल्ला उपाध्यक्षमा चयन भएका छन ।

एकीकृत समाजवादी कञ्चनपुर कार्य समिति बैडकले उपाध्यक्षमा चन्दलाई मनोनित गरेको हो । चन्दले आफुलाई पाईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिकृया दिएका छन ।

 

Arus
Karnali Traders

चन्दसंगै अर्का नेता रामचन्द्र रेग्मीलाई जिल्ला सचिवालय सदस्यमा मनोजित गरेको छ ।

(Source : janasarokarpost.com)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.