Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

युवा नेता बम कांग्रेसबाट धनगढी उप-महानगरपालिका १६ को स्वभाविक उम्मेदवार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २७, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेविसंघ नेता राजेन्द्र बमले धनगढी उपमहानगरपालिका वार्ड नं १६ को अध्यक्ष मा दाबी गरेका छन्।

केके हुन् त बम वार्ड अध्यक्ष बन्ने आधारहरू –

स्कुलले जीवन बाटै राजनीतिमा सक्रिय हुदै आयको र २०६२–६३ को जनअन्दोलनमा सक्रिय सहभागी भएका बम, पार्टीको निर्णय बमोजिम हरेक आन्दोलनमा सक्रिय सहभागी भएका इतिहासहरु थुप्रै हेर्न पाइन्छ ।
२०७०–२०७१ ने बि संघ एकाई उपाध्यक्ष बनेका बम २०७१–२०७२ ने बि संघ एकाई अध्यक्ष र २०७२–२०७४ स्व वि यु सभापति बनेर काम गरेको अनुभव रहेको छ।

काठमान्डौमा बसेर दाइहरुको हात समाउदै चिया पसलमा चिया पियर स्थापित नेता हैनन।
सुदुरपस्चिमको पहाड बैतडी जिल्लामा कम्न्युस्टको किल्ला मानिने ठाउमा राजनिती गरेर त्यहाको माहोल नै परिबर्तन गरि काङ्ग्रेसमय बनाउने निडर नेता हुन राजेन्द्र बम।

ने वि संघको आन्दोलनमा संघीय राजधानी काठमाडौ, धनगढी र विभिन्न स्थानमा जनता विरोधी सरकार विरुद्ध विभिन्न रचनात्मक आन्दोलनमा सक्रिय सहभगिता जनाउँदै नेपाली कांग्रेसको १४ औं महाधिवेशन मा भारी मतले क्षेत्रीय प्रतिनिधि हुँदै प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्वाचित बनेका युवा नेता बम त्रिभुवन बिश्वबिद्धालयबाट कृषिमा स्नातकोत्तर गरेका हुन।

हाम्रो देश कृषिप्रधान देश हो, यहाँ बिकास कृषि बाट मात्रै सम्भब छ, कृषि क्षेत्रको नया बिकासका मोडेल तयार गरेर टोल,समुदाय,वडा हुँदै उपमहानगरलाइ नै बिकसित बनाउन छुट्टै खाका तयार गर्न पनि बम को आवस्यक्ता छ।
अक्सर चुनाब आउदा बेरोजगार भएर बैदेशिक रोजगारका लागि भारत गएका मान्छेलाइ भोट हाल्न भाडा दिएर बोलाउने नेताको कमि छैन तर भोट हाल्न नेपाल आइसकेका जनतालाइ कहिल्यै बिदेश फर्कन नपर्ने गरि रोजगारका अवसर सिर्जना गर्ने सोछ बनाएका बम साच्चै फरक सोच बोकेका नेता हुन्।

विकासको नयाँ मोडल बनाउने र मुख्य गरेर बेरोजगार युवा लक्षित कार्यक्रम गर्ने कुरा बमले बताउनुभयो।
भारत र खाडी जाने युवालाइ उद्ध्यमी बनाउने कार्यक्रम ल्याई वडामा सबैको सहभागीता मुलक बिकास, बिभेदको अन्त्य,समाजिक सद्भाव, एकता कायम गर्न आफ्नो उम्मेदवारी रहेको बमले बताउनु भयो।

देशमा अब युवा नेतृत्व चाहिन्छ र युवाहरुलाई रोजगारको कार्यक्रम ल्याएर स्वदेशमै रोजगारी सिर्जना गर्ने समेत उहाँले बताउनु भयो।
मलाई सम्पूर्ण युवा साथीहरुको साथ र सहयोग छ मलाई विश्वास गरेर पार्टीले टिकट दिन्छ भने धनगढी उपमहानगरपालिका वार्ड नम्बर १६ मा नेपाली कांग्रेस विजयी बन्ने कुरामा दुई मत नरहेको र विकासको नयाँ मोडेल तयार गर्ने समेत बमले जानकारी दिनु भयो।
नेपालको ६०–६५ जिल्ला घुमी सकेका र भारतको ६ वटा प्रदेश घुमेका बम सबै ठाउँको विकासको मोडालिटीको पूर्ण अध्ययन रहेको र त्यही किसिमले धनगढी उपमहानगरपालिका वार्ड नं १६ मा पनि विकास गर्ने बताउँछन्।
युवा उद्यमी कार्यक्रम ल्याउने र ६ महिना बाहिर २ महिना देशमा अझै ६ महिना बाहिर जाने परिपाटी पनि अन्त्य गर्ने नेता राजेन्द्र ले बताउनु भयो ।
मैले टिकट पाए भने मैले विजयी हुन्छु र धनगढी उपमहानगरपालिका वार्ड नं १६ देशकै नमुना वार्ड बनाउने प्रतिबद्धता समेत उहाँले गर्नुभएको छ।
शिक्षा,स्वास्थ्य,खानेपानी,स्वरोजगार र खेलकुदलाई मुख्य प्राथमिकतामा राख्ने उहाँले बताउनु भएको छ।

समृद्ध गाउँ नगर बनाउने धेरैले सपना देखाए। आखिर के हो त समृद्ध को अर्थ,

बाटो घाटो चिल्लो बनाउनु मात्रै समृद्ध हो त?
हाम्रो देशको समृद्धि कस्तो छ भने, बाटो पिच गरिएको हुन्छ अनि एउटि बुढी आमा त्यही पिच बाटोमा खाली खुट्टा दाउराको भारी बोकेर हिडिरहेकी हुन्छिन्, एउटा गरिवको घरमा दिनभरि ज्याला मजदुरी गरेको पोइसाले दुई छाक टार्न धौ धौ पर्छ अफ्नो सन्तानलाई शिक्षा स्वास्थको कुरा त परैको हो र बाध्य भयर भारत पस्छ र जीवन भर भारतमा आफ्नो श्रम बेच्छ र अन्तिममा अशक्त भयर नेपाल आउँछ।

यसकारण हामीलाई चिल्लो बाटो आवस्यक छैन भन्ने होइन तर, ती बुढी आमालाइ दाउराको भारी बोक्न बाध्यात्मक अवस्थाको सिर्जना हुन नदिउ, यो अवस्था सिर्जना हुन नदिन पहिले उनको गरिबिको बाध्यतालाइ पूरा गर्न रोजगारको अवसर सिर्जना गरि, उनका घरपरिवारका पुस्ताले त्यही भारी बोक्नु नपरोस भनेर सीप मुलुक शिक्षा, स्वास्थ र रोजगारी जस्ता कुरामा बिशेष जोड दिएर समृद्ध वडा बनाउने यस अभियानमा सबैको साथ, समर्थन र माया पाउने कुरामा बिस्वस्त छन बम।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३
कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव
राजनीति

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व