सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लाको शिवनाथमा जिप दुर्घटना

बैतडी – बैतडीको शिवनाथ गाउँपालिकाको वडा नं ६ छेलामा जिप दुर्घटना हुँदा एकजना घाइते भएका छन् । म १ ज २७२ नम्बरको जिप दुर्घटना हुँदा शिवनाथ गाउँपालिका १ का ६५ बर्षीय गोबडीदेवी साउँद घाइते भएका छन् ।

 

Sana Kishan

उनको बाँया खुट्टामा चोट लागेको र उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । जिप सडकबाट करीब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

(सगुन खबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.