सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीबाट काठमाडौंका लागि उडेको जहाज अचानक नेपालगञ्ज अवतरण भएपछि‘

काठमाडौं – धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरेको छ ।

Sana Kishan

उडान नं. २५२ को जहाजमा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरले जनाएको छ । विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था समेत गरिएको साथै स्वास्थ्यकर्मीको चेकजाँच र यात्रुले ठिक छ भनेपछि विरामी आफन्तका साथ बाहिर निस्कीएको बताइएको छ ।

 

धनगढीबाट काठमाडौंका लागि उडेको जहाज अचानक नेपालगञ्ज अवतरण भएपछि…

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.