Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोहोरो अंकले घट्यो सेयर बजार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १३, २०७८
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से ४१.४१ अंकले ओरालो लागेर २५७२.२६ विन्दुमा अडिएको छ। यसदिन२३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार साताको अन्तिम दिन बिहीबारको तुलनामा आज कारोबार रकममा वृद्धि भएको छ।  बिहीबार २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता सेयर ३ अर्ब २४ करोड ८९ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको थियो।

यसदिन ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  जीवन विकास लघुवित्तीयको १० प्रतिशत , राष्ट्रिय उत्थान लघुवित्तीयको ९.९९, इमर्जिङ नेपालको ९.९९ प्रतिशतले सूचक बढ्यो। यस्तै सानिमा जनरल इन्स्युरेन्सको ९.६७ र  जनरल इन्स्युरेन्सको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको हो। प्रभु लाइफ इनस्युरेन्सको ८.११ प्रतिशतले मूल्य बढ्यो।

यसदिन कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक ओरालो लागेको छ। अन्य समूहको सर्वाधिक ३.८६ प्रतिशतले सूचक घट्यो। यस्तै, विकास बैंकको ३.१२ प्रतिशतले घट्दा जलविद्युतको २.४८ ,मनु एन्ड प्रोको २.४१, व्यापारको २.२१,होटल एन्ड पर्यटनको २.१२ प्रतिशतले सूचक घट्यो।

यस्तै लगानी समूहको १.५७ र बैंकिङको १.२५ प्रतिशतले सूचक घट्दा लघुवित्तको ०.७८, जीवन विमाको ०.६६, सामूहिक लगानीको ०.८ प्रतिशतले सेयर मूल्य घट्यो।

निर्जीव विमाको मात्रै १.०८ प्रतिशतले सूचक बढेको हो।

यसदिन  १७ करोड ५६ लाख बढीको सेयर कारोबार गरी अपी पावर अग्रस्थानमा रह्यो। अन्नपूर्ण पोस्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले
अर्थ/ब्यापार

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा
अर्थ/ब्यापार

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व