सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोटरसाइकल दुर्घटना हुँदा अछाममा एक जनाको मृत्यु

अछाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मंगलसेनबाट साफेबगर जाने क्रममा कैलाशखोला नजिक ओलिगाउ जाने सडकमा मोटरसाइकल दुर्घटनामा परेको हो ।

से ६ प १८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sana Kishan

४० वर्षीय शर्माले चलाएको मोटरसाइकल सडकबाट करिब ६८ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । दुर्घटना बिहीबार भएको हो । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.