Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

संसद अवरुद्ध रहे अर्ली इलेक्सन : नेता गोपालमान श्रेष्ठ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २२, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नेकपा एमालेको अवरोध कायमैरहे मुलुक अर्ली इलेक्सनमा पनि जान सक्ने संभावना औल्याएका छन्। नेपाली कांग्रेस स्याङ्जाद्वारा आइतबार सदरमुकाममा आयोजित अगुवा प्रशिक्षण कार्यक्रमममा बोल्दै श्रेष्ठले सर्वोच्चमा रहेका मुद्धालाई लिएर एमालेले संसदमा नारा लगाउने, वेल घेराउ गर्ने जस्ता कार्यले संसद चल्ने वातावरण नमिलेको बताएका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले भने, ‘संसदमा नारा लगाउदै वेल घेरेर एमालेले बन्दी बनायो। यसरी नै संसद अवरुद्ध बनाउदै जाने हो भने स्थानीय तहको निर्वाचन पहिले संसदीय निर्वाचनको संभावना रहन्छ।’तर, सो भने न्यून रहेको उनले बताए।

सरकारले स्थानीयतहको चुनाव बैशाख ३० गते गर्ने निर्णय गरेको छ। एमालेले बुद्धिमत्ता पूर्वक संसद चल्ने वातावरण बनाउनुपर्छ, नेता श्रेष्ठले भने, ‘सभामुख हटाउने पद्धती छुट्टै छ भने १४ जना संसदको निर्णय अदालतबाट हुनेछ।’

नेपाली कांग्रेसको महाधिवेशनका तिक्तता बिर्सेर जिल्लाका अगुवा कार्यकर्तालाई आसन्न स्थानीयतहको निर्वाचनमा जुट्न नेता श्रेष्ठले सुझाव दिए। चुनावमा टिकट बितरणको अधिकार जिल्ला र क्षेत्रलाई नै दिएको बताउदै उनले केन्द्रको हस्तक्षेप नरहने बताए।

सभापति राजु थापाले कांग्रेसका विधि विधान पालना गर्दै जिल्लाका नेता तथा कार्यकर्ताबीच समन्वय गर्दे अघि बढ्ने बताए। कार्यक्रममा गण्डकी प्रदेश उपसभापतिद्वय मेखलाल श्रेष्ठ र कल्पना तिवारी, जिल्ला उपसभापति केदार काफ्ले र सचिव गुरुप्रसाद भट्टराईले निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउनेगरी आजदेखि नै क्रियाशील रहने प्रतिवद्धता जनाए।

अन्तरक्रिया एवं भेटघाट कार्यक्रममा जिल्लादेखि वडातहसम्मका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागि थिए। नेता श्रेष्ठ ४ दिनअघि गृह जिल्ला स्याङ्जा आएका हुन। भवानी अधिकारीले अन्नपुर्ण पोस्टमा  लेखेकी छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व