Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एमसीसीमा एमालेलाई भागलिने अवसरबाट बन्चित गरियो : योगेश भट्टराई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १८, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले)लाई राष्ट्रिय मुद्धाको अमेरीकी सहयोग परियोजना(एमसीसी) अनुमोदनको प्रकृयामा भागलिने अवसरबाट बन्चित गरिएको एमाले सचिव योगेश भट्टराईले बताए। सङ्खुवासभाको खाँदबारी आएका सचिव भट्टराईले राष्ट्रिय बहस भएको मुद्धामा संसद्को सबभन्दा ठूलो दल नेकपा(एमाले)लाई प्रकृयामा भाग लिने अवसरबाट बन्चित गरेकामा असन्तुष्ट प्रकट गरेका छन्।

एमालेलाई सहभागी नगराई जबरजस्त प्रतिनिधि सभामा यो प्रकृया अगाडि बढाएको प्रति एमालेले खेदप्रकट गरेको उनको भनाई छ। ‘प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो महत्वपूर्ण राष्ट्रिय मुद्धा जो दुई देश बीचको सम्बन्धसँग जोडिएको मुद्धा हो, त्यो मुद्धामा राष्ट्रिय सहमति जुटाउन असफल हुनुभयो’भट्टराईले भने। गम्भिर मुद्धामा संसद् भित्र सहज वातावरण बनेन् भने त्यसलाई सभामुखले सहज वातावरण बनाउनु पर्ने उनको धारणा छ। तर सभामुख यस दायित्वबाट च्युत भएको आरोप लगाउँदै उनले मार्ग प्रसस्त गर्नुपर्ने बताए ।

अमेरीकन सहयोग नेपालको आर्थिक विकास, पूर्वाधर विकासका लागि वित्तीय सहयोग भएकाले यो अनुदान नेपालले लिन सन् २००४ देखि सुरु गरेको र हामीले २०१७ र २०१९ मा हस्ताक्षर गरेका थियौं। त्यो बेला देखि नै एमालेको बुझाई यो नितान्त आर्थिक सहयोग रहेको उनले बताए। यस्ता सहयोगहरु नेपालले चीन, भारत, बेलायत, जापान तथा वर्लड बैंक लगायतका दातृ निकायसँग लिएको उनको भनाई छ। सचिव भट्टराईले भने–‘हाम्रो पार्टीको भनाई के हो भने यस्ता अन्र्तराष्ट्रिय मुद्धाहरुमा सिंगो नेपाल एकमत हुनपर्छ, जो सरकारमा छ उसले बनाउँनु पर्छ।’

व्याख्यात्मक टिप्पणीको अन्र्तराष्ट्रिय मान्यता के हो? कही पनि प्रष्ट नभएको उनले बताए। दुई पक्षिय सम्झौता हुँदा त्यस्तो सम्झौताको थप व्याख्या गर्नु पर्ने भएमा दुवै पक्षको सहमतिमा मात्र गर्न सकिने उनको भनाई छ। एक पक्षको व्याख्या अर्को पक्षले मान्नुपर्छ भन्ने बाध्यकारी स्थीति नरहेको उनी बताउँछन्। अनिष विष्टले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व