Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालबाट विदेश पुर्‍याइएका मूर्ति फिर्ता ल्याउन पहल भइरहेको छ : मन्त्री प्रेमबहादुर आले

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १८, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरीलगायत विभिन्न कारणबाट विदेश पुर्याइएका मूर्तिहरू फिर्ता ल्याउन पहल भइरहेको बताउनुभएको छ ।

नेपालबाट हराइ (चोरी भइ) अमेरिका पुगेका तीन थान मूर्ति फिर्ता ल्याइ आज बुधवार सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री आलेले नेपालबाट चोरी भएका वर्षाैँ पुराना मूर्तिहरू विभिन्न देश र त्यहाँका सङ्ग्रहालयमा रहेका भन्ने खबर आएकाले फिर्ता ल्याउन पहल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चोरी वा अन्य कुनै कारणबाट हाम्रा देशका वर्षाैँ पुराना मूर्तिहरू विभिन्न देशमा रहेको खबर पाएका छौँ, आवश्यक प्रमाणसहित परराष्ट्र मन्त्रालयको सहकार्य तथा इन्टरपोलमार्फत नेपाल ल्याउने छौँ ।’ यस्तै मन्त्री आलेले नेपालबाट हराएका अन्य मूर्तिहरू फिर्ता ल्याउनका लागि परराष्ट्र मन्त्रालय, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरूलाई आवश्यक सहयोग र पहल गर्नसमेत आग्रह गर्नुभयो ।

आज सार्वजनिक गरिएका तीन वटा मूर्तिहरु १७ औँ शताब्दीको मल्लकालीन ध्यान मुद्रामा रहेको प्रस्तरको बुद्ध मुर्ति, १३ औँ शताब्दीको कलात्मक काष्ठ तोरण मूर्ति र १४ औँ शताब्दीको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला रहेका छन् । यी मूर्ति अमेरिकाको न्युओर्कमा रहेको रुबियन म्युजियम अफ आर्टले फिर्ता गरेको हो ।

मूर्तिहरू आफ्नै खर्चमा नेपाल ल्याउनुभएकोमा मन्त्री आलेले रुबियन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट बिट्सगी र मिशेल बेनेट सिमोरेलालाई धन्यवाद दिनुभयो । यो म्युजियमले आफ्नै खर्चमा २० हजार डलरमा ती मूर्तिहरू फिर्ता ल्याएको हो ।

नेपालबाट हराएका मूर्तिहरूमध्ये अहिलेसम्म बेलायतबाट १९ थान, अस्ट्रियाबाट एक थान, अमेरिकाबाट १४ थान, तिब्बतबाट २८ थान, कोलकताबाट १३ थान, जर्मनीबाट एक थान फिर्ता भइसकेको पुरातत्त्व विभागले जनाएको छ । यस्तै अमेरिका, फ्रान्स, बेलायत, अस्ट्रेलियालगायतका देशमा थप केही मूर्ति र कलात्मक वस्तुहरु रहेकाले फिर्ता ल्याउन कुटनीतिक पहल भइरहेको विभागले जनाएको छ । विमल बिष्टले उज्यालो अनलाइनमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व