सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सत्ता स्वार्थले एमसिसी अनुमोदन गरे राष्ट्रघात हुन्छ : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी परियोजना एमसिसी पारित गर्नु राष्ट्रघाती हुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रावलले भने, ‘एमसिसी जस्तो सम्झौता होहल्लाका बीच प्रस्तुत गर्नु आपत्तिजनक छ। राजनीतिक दलको सत्ता स्वार्थ र गुटबन्दी र दम्भको लागि राष्ट्रघाती सम्झौता पारित गर्न लाग्दा जनताले हेरिरहेका छन्।’

Sana Kishan

उनले एमसिसी अस्वीकार गर्न आह्वान गरेका छन्। सम्झौताको राष्ट्रहितविरोधी बुँदा भएकाले अनुमोदन गर्न नहुने बताए। एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार उनको भनाइ छ। थाहा खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.