सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार ७ अङ्कभन्दा धेरैले घट्यो

हप्ताको पहिलो दिन शेयर बजार आज आइतवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ७३ अङ्कले घटेर दुई हजार ६ सय ५३ दशमलव ७० विन्दुमा पुगको छ ।

आज जलविद्युत् र अन्य समूहको बाहेक अरू सबै समूहको शेयर घटेको छ । जलविद्युत् समूहको शेयर ३४ अङ्कले बढेको छ ।

Sana Kishan

आज दुई सय २४ कम्पनीका ७० लाख ४० हजार कित्ता शेयर तीन अर्ब २७ करोड ३० लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको २० करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

World Link Ads
Mahakali Polytechnic

आज हिमालयन जनरल इन्सुरेन्स कम्पनीको शेयर साढे चार प्रतिशत र तेह्रथुम पावर कम्पनीको शेयर चार प्रतिशतले घटेको छ । नेशनल हाइड्रोपावर कम्पनीको शेयर भने साढे चार प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.