सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

व्याख्यात्मक घोषणा संघर्षको उपलब्धी : अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहलले व्याख्यात्मक घोषणा संघर्षको उपलब्धी भएको बताएका छन्। आइतबार संसद भवनमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणा आउनु पार्टीको उपलब्धी भएको बताएका हुन्।

Sana Kishan

बैठकमा सांसदहरुलाई एमसीसी सम्झौतामाथिको ब्याख्यात्मक घोषणापत्र वितरण गरिएको थियो व्याख्यात्मक घोषणासहितको पुरक प्रतिवेदनमा बैठकमा प्रमुख सचेतक देव गुरुङले व्याख्यात्मक घोषणा उधारो हुने पो कि भन्दै आशंका व्यक्त गरेका थिए। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.