Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडी जिल्लाको प्रसिद्ध तिर्थस्थल बनारसी धाममा पुजा–आजा सहित मेला सुरु !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २८, २०७८
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – जिल्लाको प्रसिद्ध तिर्थस्थल बनारसी धाममा आज शुक्रबार विशेष पुजा–आजा सहित मेला लाग्दै छ । हरेक वर्षको माघ शुक्ल पक्षको दशमीका दिन बनारसी धाममा पुजा लाग्ने गर्दछ ।

माग शुक्ल पक्ष सुरु भएदेखी पुजा आजा सुरु भएको र आज दशमीका दिन धाममा विशेस पुजा सहित मेला लाग्ने बैतडीको पाटन नगरपालिका वडा नं ३ का ज्योतिष तथा पण्डित पाण्डव भट्टले जानकारी दिनुभयो ।

द्वापर युगमा खपरे दैत्त नामक दानव र देवता बिच झडप भएर झडपकै बेला बनारसीले त्यसै धाम नजिकको तलाउमा लगेर खपरे दैत्तको रगत पिएर मारेको र त्यसै दिन देखी देवताहरुले स्यवासी दिदै स्थापना गरिएको किम्बदन्ती छ । देवताहरुको सर्वदलीय बैठक बसी रगत पिएको भन्दै बनारसीलाइ दलित घोषणा गरिएकोले बनारसी धामका कार्यकारिहरु दलितमात्रै हुने गरेको पण्डित भट्टले बताउनुभयो ।

द्वापर युगमा शक्तिशाली मानिने बनारसी देवता र रौलाकेदार लगायतका शक्तिशाली देवताहरुले एउटै थालमा खाना खाने बाँचा गरेका र त्यस दिन बनारसिलाइ दलित घोषणा गरेपछि केराको पातमा संगै खाना खाएको र त्यसै दिन देखी पातको बिच भागमा डण्डी रहन गएको भन्ने जनविश्वास रहेको भट्टले बताउनुभयो ।

प्रत्येक बर्ष तिन ठाउँबाट देउरो आउने र यो बर्ष कुंणी, खिपाली बस्तीबाट देउरो आई बनारसि धाममा दलित समुदायका पुजारीले बिषेश पुजाआजा गर्नेछन् । बनारसी धामका भरण्या जन्के लुहार,धामी(झाक्री) तथा पुजारि पदम लुहार,धिरे लुहार र झुले लुहार रहेकाछन् ।

पाटन नगरपालिकाका सुर्नया तथा छिमेकी पालिकाहरुबाट चिनोबानोसहित पुजाआजा गर्न मेलाहेर्न धेरैको संख्यामा भक्तजनहरु आउने गरेका छन् । यस मेलालाई सुरगंगा तथा बाईसताल सहस्रलिंग विशेष स्नान मेलाको रुपमा पनि चिनिने गरिन्छ ।

मेलाको दिन मदिरा सेवन, बिक्रिबितरण र जुवातास खेल्ने तथा खेलाउने कार्य पुर्णरुपमा बन्द गरिएको छ । यदि कसैले यस्तो कार्य गरको पाएमा कानुन अनुसार कार्वाही गरिने मेला व्यवस्थापनले जनाएको छ ।

छ हजार स्वराड, जनरसौँ पुर्चाैडी, पन्ध्र पाला डोटी, पाँचसय बैतडी, नौँलाख निङ्गलाशैनी, छपन्नकोटी रौला छबिसीगड, बाह्रबिसी बराईल, तेह्र हजार घटाल, नौख्वा अछाम, खप्रान्ती कुमाउ, नौढुक्रा स्वर, २२ पाँठ लेकम, तलकी अञ्चल, पुरकी लेकबाट समेत सिकभोक आउने गर्दछ ।

news source : sagunkhabar.com

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
फ्ल्यास हेडिङ

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

साउन २२, २०८३
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट
मुख्य समाचार

उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

साउन २२, २०८३
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
मुख्य समाचार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

साउन २२, २०८३
सामाजिक सुरक्षा भत्ता दशैँअघि नै

यातायात व्यवस्था कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

साउन २२, २०८३
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

साउन २२, २०८३
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन २२, २०८३
नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साउन २१, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढ्यो

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व