राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अगामी जेठमा गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षा जेठमा गर्ने तयारी भइरहेको बताए। उनले भने, ‘केहीदनमा परीक्षा तालिका सार्वजनिक गर्छौ। त्यसको लागि तयारी भइरहेको छ।’
यसअघि बोर्डले यस वर्षको एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post