सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बाजुरा – जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढिगंगा नगरपालिका ६ बाम्का नजिकै मोटरसाइकल दुर्घटना हुँदा अछामका बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार शनिबार राति फालासैनबाट बाम्का जाँदै गरेको सुपप्र ०१००८ प ४०५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रि भई दुर्घटना भएको हो। उक्त दुर्घटनामा त्रिवेणी नगरपालिका ४ का गगन साउँद गम्भिर घाईते भएका थिए ।

Sana Kishan

गम्भिर घाईते साउँदको अछामको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ। गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.