सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाम जिल्लामा ट्र्याक्टरले किचेर एक युवकको मृत्यु

अछाम – ट्र्याक्टरले किचेर अछामको पन्चलदेवल विनायक नगरपालिकामा एक युवकको मृत्यु भएको छ ।

पन्चलदेवल विनायक नगरपालिका ६ का २२ वर्षीय लोकेन्द्र अधिकारीले चलाएको सुपप्र ०१००२त ५९४१ नम्बरको ट्र्याक्टरले किच्दा किरण रावलको मृत्यु भएको हो ।

Sana Kishan

सोही ट्र्याक्टरमा सवार किरण खस्दा उनलाई टायरले किचेको प्रहरीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

दुर्घटनामा घाइते भएका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज लैँजादै गर्दा मृत्यु भएको बताइएको छ । ट्र्याक्टर र चालक लोकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोदावरी न्युज बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.