Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको महाकाली बहुप्राविधिक शिक्षालयको निर्देशकमा परमल सिह साउद नियुक्त

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ माघ १६, आईतवार २१:३६
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरको महाकाली बहुप्राविधिक शिक्षालयको निर्देशकमा परमल सिह साउद नियुक्त भएका छन ।

साउदलाई भीमदत्त नगरपालिकाले चार बर्षका लागि शिक्षालयको निर्देशकमा नियुक्त गरेको हो । महेन्द्रनगरको शान्ति माध्यामिक विद्यालयमा ०६५सालदेखि प्रशासनिक जिम्मेबारीमा रहेका शिक्षक साउदलाई महाकाली बहुप्राविधिक शिक्षालय स्थापना र संचालन ऐन २०७७ को दफा ८मा व्यवस्था भए अनुसार शिक्षालय संचालक समितिको ८माघ ०७८ को निर्णय एव सिफारिस अनुरुप १४ माघ ०७८ देखि चार बर्षका लागि निर्देशक पदमा नियुक्त गरेको हो ।

 

भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर चन्दद्वारा हस्ताक्षरित नियुक्त पत्रमा साविक विद्यालयबाट तलब भत्ता पाउने गरि शिक्षालयको निर्देशकमा नियुक्त गरेको जनाईएको छ । कञ्चनपुरको शैक्षिक क्षेत्रका हस्तीका रुपमा परिचित साउदले आफुलाई पाईएको जिम्मेबारी अनुरुप काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । राजनीतिक र प्रशासनिक पहुँच भएका साउदले यस अघि शान्ति नितेतनमा कक्षा ११ र १२को कक्षा संचालनदेखि विद्यालयको भौतिक, शैक्षिक प्रगतिका लागि भूमिका निर्वाह गरेका थिए ।

 

उनले आफुलाई विश्वास गरेर शिक्षालयको निर्देशका नियुक्त गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै महानुभावप्रति आभार प्रकट गरेका छन । ‘यस क्षेत्रको प्राविधिक शिक्षाको बृद्धि विकासमा सक्दो पहल गर्छु, ‘उनले भने, ‘सबैको साथ सर्मथन अनुरुप प्राविधिक शिक्षामा आम विद्यार्थीको पहुँच पुर्याउँछु ।’

(puleso.com बाट साभार)

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै
मुख्य समाचार

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ १६, आईतवार २१:३६
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
मुख्य समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ १६, आईतवार २१:३६
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल
फ्ल्यास हेडिङ

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०७८ माघ १६, आईतवार २१:३६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ माघ १६, आईतवार २१:३६
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ १६, आईतवार २१:३६
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ १६, आईतवार २१:३६
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ १६, आईतवार २१:३६
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ माघ १६, आईतवार २१:३६
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ माघ १६, आईतवार २१:३६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व