Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

करोडौँको लगानीमा महेन्द्रनगरमा २५ शैयाको ‘मन्त्र अस्पताल’ खुल्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १४, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा २५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । करिब १२ करोडको लगानीमा महेन्द्रनगरमा मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. खुल्न लागेको हो ।

फागुन पहिलो सातादेखि सेवा सुचारु गर्ने तयारी भइरहेकोे मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का सञ्चालकमध्येका एक डा. गोविन्द रोकायाले जानकारी दिए ।

‘भौतिक संरचना निर्माण सकिएर उपकरण जडान गर्ने काम भइरहेको छ,’ उनले भने, ‘फागुन १ गतेदेखि सेवा सुचारु गर्ने तयारी गरेका छौँ ।’

अस्पताल सञ्चालनमा आए पछि सामान्य स्वास्थ्य सेवाका लागि समेत जिल्ला बाहिर अथवा भारततर्फ जानु पर्ने बाध्यता हट्ने उनले विश्वास व्यक्त गरे ।

स्थानीय स्तरकै जनशक्ति उपयोग गरेर सञ्चालन गर्न लागिएको अस्पतालले यस क्षेत्रको स्वास्थ्य सेवालाई सुदृढ पार्न टेवा पु–याउने छ ।

अस्पतालमा फिजिसियन, रेडियोलोजी, हड्डी तथा नशा सम्बन्धी, २४ घण्टा इमेरजेन्सी, शल्यक्रिया, स्त्री रोग, बाल रोग, नाक कान घाँटी, अल्ट्रासाउड, एसीजी, ल्याब सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ ।

बैशाख पछि सिटीस्क्यान सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालका सञ्चालक रोकायाले बताए । यस क्षेत्रका १० डाक्टर मिलेर मन्त्र अस्पताल सञ्चालन गर्न लागेका हुन । दैनिक सञ्चार बाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
फ्ल्यास हेडिङ

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

साउन १९, २०८३
रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो
मुख्य समाचार

रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो

साउन १९, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
फ्ल्यास हेडिङ

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

साउन १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

साउन १९, २०८३
राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

साउन १९, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

आज सुनचाँदीको मूल्य सामान्य घट्यो

साउन १९, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

साउन १९, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

साउन १९, २०८३
वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व