सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला अस्पताल बाजुरामा अक्सिजन प्लान्ट जडान

बाजुरा –जिल्ला अस्पताल बाजुरामा अक्सिजन प्लान्ट जडान गरिएको छ । जडान भएपछि प्लान्ट सञ्चालनमा आएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर प्रकाशराज जोशीले बताए ।

अस्पतालले असारमा नै प्लान्ट जडान गर्ने योजना बनाएको भएपनि बर्षात कारण सामान ढुवानीमा समस्या आएकाले अक्सिजन प्लान्ट जडानमा ढिलाई भएको उनले बताए ।

Sana Kishan

अक्सिजन प्लान्ट स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख र संघीय सरकारको ७५ लाख गरी एक करोड ५५ लाखमा बजेट आएको थियो ।

World Link Ads
Mahakali Polytechnic

जिल्लामा अक्सिजन प्लान्ट जडान भएपछि अन्यत्र जानु पार्ने बाध्यता हटेको छ । कोभिडको तेस्रो लहर फैलिरहेको बेला जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएपछि उपचारमा ठूलो सहयोग भएको अस्पताल बाजुराले जनाएको छ । सगुन खबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.