सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि मत गणना ताजा नतिजा : बिष्ट ४१, थापा २९, अरु कसको कति?

80
Sana Kishan

नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना शुरु भएको छ । बिहान ११ बजेदेखि मत गणना शुरु हुने भनिएपनि दिउँसो ४ बजेदेखि मत गणना शुरु भएको हो । ४ सय ९९ मतदतामध्ये ४ सय ७० जनाले मतदान गरेका छन् । ५ जना पदाधिकारीसहित १ सय २० सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । निर्वतमान अध्यक्ष बीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र बिष्ट प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ ।

Karnali Traders

एमाले कञ्चनपुरको मत गणना ताजा नतिजा : बिष्ट ४१, थापा २९, अरु कसको कति?

Arus

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.