Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मेला, महोत्सव, भेला, सम्मेलन स्थगित गर्न आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ पुष २७, मंगलवार २१:०९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्कीमा स्थानीय स्तरमा भइरहेका मेला, महोत्सव लगायतका कार्यक्रम सञ्चालन नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको नेपालमा सङ्क्रमण देखिएपछि क्रमशः दिनप्रतिदिन उच्च रूपमा सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मेला महोत्सव लगायतका कार्यक्रम नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

 

प्रशासनले कोभिडको सङ्क्रमण र मृत्युदर बढ्न थाले पछि त्यसलाई बल पुग्ने खालका मेला, महोत्सव लगायतका कार्यक्रम स्थगित गर्न आग्रह गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । प्रशासनले आम नागरिकको स्वास्थ्य सुरक्षा, दैनिक जीवन प्रति सजग भई जिम्मेवार बन्दै कोभिडको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग गर्न राजनीतिक दल, संघसंस्था र नागरिक समाजसँग आग्रह गरेको छ । मुलुक महामारीको जोखिममा रहेकाले नागरिकमा स्वास्थ्य सुरक्षामा जोखिम बढ्ने गरी भेला, सभा, सम्मेलन, मेला, महोत्सव लगायतका कुनै पनि कार्य नगर्न आग्रह गरिएको प्रजिअ आयार्यले बताए ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को सिफारिस बमोजिम गृह मन्त्रालयको निर्देशन अनुसार पूर्व निर्धारित मेला, महोत्सव लगायतका भिडभाडजन्य कार्यक्रम स्थगित गर्ने संघसंस्था प्रति प्रशासनले धन्यवाद समेत ज्ञापन गरेको छ ।

कास्की लगायत प्रदेशका अन्य जिल्लाहरूमा केही दिनदेखि क्रमशः कोरोना सङ्क्रमण उच्च रूपमा वृद्धि भएको छ । शुक्रबार प्रदेशका विभिन्न जिल्लामा १६ जना सङ्क्रमित देखिएकोमा आइतबार प्रदेशका ३८ जना सङ्क्रमित भेटिएको थियो । त्यस्तै सोमबार फेरी त्यो सङ्ख्या बढेर ७० पुगेको थियो भने मंगलबार प्रदेशमा ११४ जनामा सङ्क्रमण देखिएको छ । मंगलबार देखिएका सङ्क्रमित मध्ये कास्कीमा मात्र ७५ जना रहेका छन् । बागलुङ ५, स्याङजा ८,म्याग्दी ४, गोरखा ६, तनहुँ ७ र नवपरासी पूर्वमा ९ जनामा सङ्क्रमण देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ८८ हजार ७६० पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४ सय २८ पुगेको छ । प्रदेशमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८६ हजार ९७६ रहेको छ भने ३५७ सक्रिय सङ्क्रमित रहेका छन् । ति मध्ये ३३६ जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो हप्तामा बढेको सङ्क्रमितको तुलना गर्दा प्रदेशमा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको अनुमान गर्न सकिन्छ ।

 

 

(रातोपाटीबाट साभार)

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै
मुख्य समाचार

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ पुष २७, मंगलवार २१:०९
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
मुख्य समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ पुष २७, मंगलवार २१:०९
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल
फ्ल्यास हेडिङ

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०७८ पुष २७, मंगलवार २१:०९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ पुष २७, मंगलवार २१:०९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष २७, मंगलवार २१:०९
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ पुष २७, मंगलवार २१:०९
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ पुष २७, मंगलवार २१:०९
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ पुष २७, मंगलवार २१:०९
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ पुष २७, मंगलवार २१:०९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व