राष्ट्रियसभा निर्वाचनका लागि आज देखि निर्वाचन आचार संहिता लागू भएको छ । आयोगले २६ पुसबाट आचार संहिता लागू गर्ने निर्णय गरे अनुसार आजवाट आचार संहिता लागू भएको हो ।
आयोगलगे निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ ।
आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानूनी कारवाही समेत हुने आयोगले बताएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post