सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री देउवा पुस २५ गते भारत भ्रमणमा जाने

77
Sana Kishan

प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते भारत भ्रमणमा जानेका भएका छन्। उनी दुई दिने भ्रमणका लागि भारत जान लागेका हुन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण स्वीकृत गरेको छ।

भारतको गुजरातमा हुने भनिएको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन उनी भारत जान लागेका हुन्। भारत भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता हुने बताइएको छ। त्यस्तै उच्च राजनीतिक भेटघाट पनि हुने बताइएको छ।

Arus
Karnali Traders

पाचौंपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो। अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.