सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाल्पामा मलामी बोकेको बस दुर्घटना

107
Sana Kishan

पाल्पामा बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ ।

बुटवलबाट मलामी बोकेर गुल्मीको रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना भएको हो ।

Arus
Karnali Traders

बसमा ३५ जनाभन्दा धेरै मलामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । देव पचभैयाले उज्यालो अनलाइनमा लेखेका छन्।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.